एनएमबि बैंकको १३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार एनएमबि बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार एनएमबि बैंकको कुल १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x