वोमी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । वोमी लघुवित्तको कुल ८ लाख ३३ हजार ५४४ कित्ता(३० प्रतिशत) बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x