Enjoy Your Study विषयक Online Course शुरु

ज्ञानमाण्डू। ज्ञानमाण्डूको प्रकाशक संस्था साइन्टिफक लर्निङ सेन्टरले विभिन्न तालीम कार्यक्रमहरु संचालन गर्ने क्रममा विद्यार्थी लक्षित Enjoy Your Study नामक Online Course शुरु गरेको छ । सामान्यतया पढ्ने,लेख्ने र संझने शब्दलाई एउटै सन्दर्भमा बुझिने गरेको परिप्रेक्ष्यमा पढ्ने शब्द अलग हो,यसको तरिका पनि फरक हुन्छ, लेख्ने शब्द अलग हो, यसको तरिका पनि फरक हुन्छ र संझने शब्द पनि अलग हो, यसको तरिका पनि फरक हुन्छ भन्ने मूल्य तथा पढ ! पढ ! पढ ! होइन, यसरी पढ ! भन्ने संस्कारको विकास गरौ भन्ने मान्यतानुरुप यो कोर्सको सृजना गरिएको कुरा सो कम्पनीले जनाएको छ ।

सो कम्पनीका प्रमुख प्रशिक्षक उत्सव ढकाल Facilitator रहेको सो कोर्सको माध्यमबाट सहभागीहरुले प्रभावकारी सिकाइका विभिन्न तरिकाहरु र लामो समय सम्म सम्झने विधिहरुको वारेमा जानकारी लिन सक्ने कुरा कम्पनीले जनाएको छ । प्रमुख प्रशिक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले आज ZOOM बाट सो कोर्सको शुभारम्भ गर्नुभएकाे हाे।

यहां क्लिक गरी https://scientificlearn.com/courses/enjoy-your-study/ सो कोर्सको विस्तृत जानकारी लिन र कोर्स खरीद गरी Enroll गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x