एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाकाे लागि असाेज ३० गतेसम्म आवेदन पेश गर्न सकिने

नेपाल राष्ट्र बैंकज्ञानमाण्डू। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले सो बैंकद्धारा इजाजतप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाकाे लागि आवेदन पेश गर्ने म्याद मिति २०७७ साल असाेज ३० गतेसम्म थप, गरेको कुरा आज एक सूचना जारी गरी सुचित गरेको छ।

 

Nepal Rastra Bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x