नेप्से १५६१.२७ अङ्कमा

thumbnail
ज्ञानमाण्डू। आज नेप्से ५.७४ अङ्कले बढेर १५६१.२७ पुगेको छ ।
आज बैंकिंग उपसमूह ०.९३ अङ्कले, ट्रेडिङ उपसमूह ७०.८५ अङ्कले, होटेल उपसमूह १७.२७ अङ्कले, हाइड्रोपावर उपसमूह ५५.७१ अङ्कले, फाइनान्स उपसमूह ९.६२ अङ्कले र अन्य उपसमूह ८.९४ अङ्कले बढेका छन् भने विकास बैंक उपसमूह १.६७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ५३.९७ अङ्कले, उत्पादन उपसमूह ९.३ अङ्कले,  माइक्रोफाइनान्स उपसमूह ०.५२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४४.१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले घटेका छन् ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x