सपोर्ट माईक्रोफाइनान्सले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २०७६ साल कार्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनको लागि) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x