नेप्से १५३६.०३ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ४.४७ अङ्कले घटेर १५३६.०३ पुगेको छ ।


आज होटेल उपसमूह ९.२४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १७.३३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०४ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ३ अङ्कले, ट्रेडिङ उपसमूह १३.७५ अङ्कले, विकास बैंक उपसमूह १४.५५ अङ्कले, हाइड्रोपावर उपसमूह ८.१६ अङ्कले, फाइनान्स उपसमूह २.५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३.२३ अङ्कले, उत्पादन उपसमूह १२.४६ अङ्कले, अन्य उपसमूह ७.३९ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ३.९९ अङ्कले घटेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x