नयाँ वर्ष २०७७ को सूर्योदय


ज्ञानमाण्डू। भक्तपुरको सूर्यविनायक नगरपालिकाको पर्यटकीयस्थल रानीकोटको भिलेज हाइल्याण्ड रिसोर्टबाट देखिएको नयाँ वर्ष २०७७ को सूर्योदयको दृश्य । हरेक नयाँ वर्षमा पर्यटकले भरिने रानीकोट यसवर्ष कोरोना भाइरस ‘कोभिड–१९’ का कारण सुनसान बनेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x