नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश दिने

ज्ञानमाण्डू।नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०७६ साल पौस ७ गते बसेको सञ्चालक समितिको ८४१ औ बैठकले कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि रु.४५ प्रती शेयर नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x