प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

ज्ञानमाण्डू। प्रभु बैंकले नयाँ शाखा पालुङटारमा विस्तार गरेको छ । प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं.५मा ‘पालुङटार शाखा कार्यालय’ को उद्घाटन गरेको हो ।
पालुङ्गटारमा प्रभु बैंक सञ्चालनमा आए पछि त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x