सहिद तथा द्वन्द्व पिडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण

ज्ञानमाण्डू।नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद तथा द्वन्द्व पीडित परिवारका छोराछोरीहरूलाई विगत वर्ष देखी प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम विद्यालय क्षेत्र विकाश कार्यक्रम बजेट शीर्षक नं. ३५०१४० मा विनियोजित(कार्यान्वयन पुस्तिका २०७५/७६ को क्रियाकलाप नं. ६.३.२.१.)  बमोजिमको छात्रवृत्ति विभिन्न  जिल्लहरुबाट पहिलो चरणमा प्राप्त विवरण अनुसार यसैसाथ संलग्न जिल्लाहरूका बजेट LMBIS प्रविष्टि समेत भइसकेकाले सम्बन्धित शिक्षा विकाश तथा समन्वय  इकाइले उक्त पुस्तिकामा उल्लिखित प्रमाणहरू तथा विगतमा वितरण विवरणको आधारमा व्यक्ति यकिन गरी विद्यार्थीको खातामा रकम उपलब्ध गराउनुहुन निर्देशानुसार अनुरोध । 

सहिद तथा द्वन्द्व पिडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण सम्बन्धि सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x