नेप्से ११४९.६४ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से २.४२ अङ्कले घटेर ११४९.६४ पुगेको छ ।

आज 
ट्रेडिङ उपसमूह ५.७७ अङ्कले, होटेल उपसमूह १५.१९ अङ्कले, हाइड्रोपावर उपसमूह १.६८ अङ्कले, फाइनान्स उपसमूह ५.१ अङ्कले, उत्पादन उपसमूह ३९.८६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०५ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह १.९४ अङ्कले,  विकास बैंक उपसमूह ७.५४ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३६.२२ अङ्कले, अन्य उपसमूह्र ५.०२ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.०७ अङ्कले र  लाइफ इन्स्योरेन्स उपसमूह ४२ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x