“नेपाल वेष्ट इम्प्लोयर २०१९” नेपाल इन्स्योरेन्सलाई

ज्ञानमाण्डू। नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको छ । वल्ड मार्केटिङ कङग्रेसद्धारा काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको हो । उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था, गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई विभिन्न बिदामा अवार्ड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x