नेप्से ११२४.४७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ८.७३ अङ्कले बढेर ११२४.४७ पुगेको छ ।

आज बैकिंग उपसमूह २.९६ अङ्कले, ट्रेडिङ उपसमूह २.५९ अङ्कले, होटेल उपसमूह ४.१ अङ्कले, विकास बैंक उपसमूह १०.५५ अङ्कले, हाइड्रोपावर उपसमूह ३.०४ अङ्कले, फाइनान्स उपसमूह २ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १०१.६५ अङ्कले, उत्पादन उपसमूह २.४१ अङ्कले, अन्य उपसमूह्र ५.६१ अङ्कलेमाइक्रोफाइनान्स उपसमूह ३३.०४ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १४२.९१ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले बढेका छन्  




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x