१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण


ज्ञानमाण्डू। औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा नेपालकी धाविका सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो ।

सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै ३५ मिनेट ७ ।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x