साइन्टिफिक लर्निङ्ग सेन्टरले विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने



ज्ञानमाण्डू।ज्ञानमाण्डू डट कमको प्रकाशक/सञ्चालक संस्था साइन्टिफिक लर्निङ्ग सेन्टरले सिकाइको तरिका सम्बन्धी परीक्षण (Assessment of Learning Styles), बहुप्रतिभा को परीक्षण (Assessment of Multiple Intelligence) तथा सो सम्बन्धी परामर्श, विभिन्न विषयका ट्युसन कक्षाहरु (Tuition Classes), कम्प्युटर कक्षाहरु (Computer Classes) तथा अङ्ग्रजी भाषाका कक्षाहरु (English Language Classes) सञ्चालन गर्ने भएको छ ।


त्यस्तै कम्पनीले सञ्चालन गर्दै आएको शेयर बजार तथा बैकिङ सम्बन्धी तालीमहरु एवं विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य व्यवसायिक हाउसहरुका लागि आवश्यकता र माग अनुसार विभिन्न विधामा कर्पोरेट तालीमहरु संचालन गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

कम्पनीले Student Development Program अन्तर्गत पढाइ तथा सिकाईका बैज्ञानिक तरिकाहरु जस्तै: Mind Mapping, Speed Reading, Memory Retaining, Scanning Method तथा Enjoy your Exam सम्बन्धमा कोचिङ तथा परामर्श सेवा समेत सञ्चालन गर्दैछ । 

कम्पनीले प्रदान गर्ने उल्लेखित विभिन्न शैक्षिक कार्यक्रमहरु सम्बन्धी विस्तृत जानकारीका लागि फोन नं.: ०१–४६००८२२, ९८०१८२८०८२ तथा इमेलः [email protected] मार्फत कम्पनीमा सम्पर्क गर्न सकिने कुरा कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x