नेप्से ११३१.१२ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से ०.२४अङ्कले घटेर ११३१.१२ पुगेको छ ।

आज बैकिंग उपसमूह ०.१ अङ्कले, ट्रेडिङ उपसमूह ३१.८३ अङ्कले, होटेल उपसमूह २.१३ अङ्कले,  विकास बैंक उपसमूह ०.०८ अङ्कले, फाइनान्स उपसमूह २.३९ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १८.५१ अङ्कले,  माइक्रोफाइनान्स उपसमूह ०.५३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २९.२७ अङ्कले बढेका छन् भने हाइड्रोपावर उपसमूह ५.८९ अङ्कले, उत्पादन उपसमूह  ३८.९१ अङ्कले, अन्य उपसमूह ०.३४ अङ्कले  म्यूचुअल फंड उपसमूह ०.०४ अङ्कले घटेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x