इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७६ साल भाद्र ३० गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्क र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ .ब .२०७५/७६ का लागि १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने साथै उक्त बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रायोजन को लागि ०.७९ ले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x