युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश दिने

ज्ञानमाण्डू।युनिलिभर नेपाल लिमिटेडको २०७६ साल भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात् मात्र प्रदान गर्ने गरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७५/७६ का लागि रु.७७० प्रती शेयर नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

40.82%
8.16%
18.37%
16.33%
8.16%
8.16%

प्रतिकृया दिनुहाेस्

ad x