स्वदेशी लघुवित्तले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू। स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडको २०७६ साल भाद्र १८ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब.२०७५/७६ का लागि २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश(कर सहित) प्रदान गर्ने निर्णय गरेको कुरा सो लघुवित्तले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

16.67%
33.33%
33.33%
0.00%
0.00%
16.67%

प्रतिकृया दिनुहाेस्

ad x