हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२१.५३



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल मंसिर २६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय २० रुपैयाँ ९३ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३६ रुपैयाँ ४३ पैसा र बिक्रि दर १३७ रुपैयाँ ११ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५९ रुपैयाँ ६५ पैसा र बिक्रि दर १६० रुपैयाँ ४४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ८९ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ४५ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ०८ पैसा र बिक्रि दर ९५ रुपैयाँ ५५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x