कर्मचारीको नयाँ तलबमान तोकियो, प्रदेश तथा स्थानीय तहको नयाँ तलबमान सहित (पूर्ण सूचि)

ज्ञानमाण्डू ।यही साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसमा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका राष्ट्र सेवकको लागि यही साउन १ देखि लागु हुने गरी तलबमान कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

निर्धारित तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौँको ५९ हजार २५ सम्म छ ।
अर्थमन्त्रालय द्वारा निर्धारित तलबमान यस प्रकार रहेको छ:  


प्रदेश तथा स्थानीय तहमा समायोजन भएको कर्मचारीहरूको तलबमान छुट्टै तोकेको छ । प्रदेश तथा स्थानीय तहमा खटिने कर्मचारीको तलबमान यस प्रकार रहेको छ: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x