नेप्से १२७४.८६ अङ्कमा

ज्ञानमाण्डू ।आज नेप्से १५.८५ अङ्कले बढेर १२७४.८६ पुगेको छ ।

आज होटेल उपसमूह र फाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । बैंकिंग उपसमूह १६.६९ अङ्कले, विकास बैङ्क उपसमूह २७.३५ अङ्कले, उत्पादन उपसमूह ३५.२८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २५.९८ अङ्कले, अन्य उपसमूह २.९२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४९.६९ अङ्कले, हाइड्रोपावर उपसमूह १८.७३ अङ्कले, र नन लाइफ इन्स्योरेन्स उपसमूह ५५.०२ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x