पाराग्वे विरुद्धको खेलमा अर्जेन्टिनाको बराबरी

ज्ञानमाण्डू।ब्राजिलमा जारी ४६ औँ संस्करणको कोपा अमेरिकी फुटबलमा अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको छ ।कोलम्बियासंगको पहिलो खेलमा हार ब्यहोरेको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसंग अङ्क बाँडेको छ ।  बराबरी नतिजा सँगै  अर्जेन्टिनाको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कठिन बनेको छ ।

३७ औ मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत पाराग्वेले लिएको अग्रतालाई  लियोनेल मेसीले पेनाल्टीबाट ५७ औँ मिनेटमा बराबरीमा फर्काएका थिए । ६३ औ मिनेटमा पाराग्वेका डर्लिस गोन्जालेजको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलकिपरले असफल पारे पश्चात् पाराग्वेले खेलमा पुन अग्रता लिने अवसर गुमायो । दुवै टोलीले खेलमा थप गोल निकाल्न नसके पछि केह्ल बराबरीमा टुङ्गिएको हो ।

समूह ‘बी’मा रहेको पाराग्वे खेलेका दुई खेलबाट २ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ भने दुई खेलबाट मात्र एक अङ्क जोडेको अर्जेन्टिना चौथो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x