शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको घरधुरी सर्वेक्षण सम्बन्धी सूचना

ज्ञानमण्डू।नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यार्थी वित्तीय सहयोग कोष विकाश समिति मार्फत व्यवस्थापन तथा वितरण हुँदै आएको ९ देखी १२ कक्षमा अध्ययनरत विद्यार्थीहरूको लागि विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य सामुदायिक विद्यालयमा कक्षा ८,१० र ११ मा अध्ययनरत विद्यार्थीहरूको नामावलीको प्रारम्भिक सूची प्रकाशित भएको छ ।

प्रारम्भिक सूचीमा छनोट भएका १० प्रतिशत विद्यार्थीहरूको  घरधुरी सर्वेक्षण अनिवार्य रूपमा गरिने छ र सो प्रमाणीकरणका आधारमा अन्तिम सूची प्रकाशन गरी विपन्न लक्षित छात्रवृत्तिको रकम निकास हुनेछ ।

सूचीमा छनोट भएका विद्यार्थीहरूले घरधुरी सर्वेक्षण गराई सर्वेक्षण फारामको हार्डकपी २०७६-०३-१५ गते भित्र शिक्षा तथा मानव स्रोत विकाश केन्द्रमा वा  विद्यार्थी वित्तीय सहयोग कोष विकाश समितिको कार्यालयमा अनिवार्य रूपमा पठाउन अनुरोध ।

घरधुरी सर्वेक्षण गरी विवरण पठाउने सम्बन्धी शिक्षा विकास तथा समन्वय इकाइहरुलाई शिक्षा तथा मानव स्रोत विकाश केन्द्रको सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x