नेप्से १३१०.३१ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ४.२१ अङ्कले घटेर १३१०.३१ पुग्दा कारोबार रकम १ अर्ब नाघेको छ ।
आज ट्रेडिङ्ग उपसमूह ५.४९ अङ्कले, होटेल उपसमूह ७.३९ अङ्कले, उत्पादन उपसमूह ९.७३ अङ्कले, अन्य उपसमूह ३.३२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १३०.७२ अङ्कले बढेका छन् भने ननलाइफ इन्स्योरेन्स उपसमूह १०२.४३ अङ्कले, बैकिंग उपसमूह ७.८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.६२ अङ्कले, विकास बैंक उपसमूह १४.३६ अङ्कले, हाइड्रोपावर उपसमूह १.५ अङ्कले र फाइनान्स उपसमूह ३.५३ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x