३० गते शनिवारका दिन करदाताहरूलाई विवरण तथा राजश्व दाखिला गर्ने सुविधा

ज्ञानमाण्डू। मिति २०७५ चैत ३० गते शनिवारका दिन करदाताहरूलाई विवरण तथा राजश्व दाखिला गर्ने सुविधाको लागि आन्तरिक राजश्व विभाग अन्र्तगतका  सम्पूर्ण कार्यालयहरू, राजश्व सङ्कलनको अनुमति पाएका बैङ्कका शाखा तथा काउन्टरहरू र अन्य बैङ्कहरू समेत खुला  रहने सम्बन्धि सूचना आन्तरिक राजस्व विभागनले प्रकाशन गरि सबैलाई जानकारी गराएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x