नेप्से ११९१.६८ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ९.३२ अङ्कले बढेर ११९१.६८ पुगेको छ ।
आज बैकिंग उपसमूह ४.९८ अङ्कले, फाइनान्स उपसमूह १.२७ अङ्कले , नन लाइफ इन्स्योरेन्स उपसमूह १५३.७ अङ्कले, उत्पादन उपसमूह ०.३१ अङ्कले , विकास बैंक उपसमूह १.८३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३६.५१ अङ्कले, हाइड्रोपावर उपसमूह ०.६९ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १६७.५ अङ्कले बढेका छन् भने होटेल उपसमूह ५.५ अङ्कले र अन्य उपसमूह २.५६ अङ्कले घटेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x