पूर्वाधार विकासका लागि १० अर्ब बढीका परियोजनामा एनआरएनएले लगानी गर्ने प्रतिबद्धता

ज्ञानमाण्डू। नेपाल लगानी सम्मेलन २०१९मा नेपालका पूर्वाधार विकासमा गैर आवासीय नेपाली संघ (एनआरएनए) सरकारसँग मिलेर काम गर्ने सम्झौता भएको छ जसमा गैर आवासीय नेपाली संघ (एनआरएनए)ले १० अर्ब भन्दा बढीको लगानी गर्ने छ र साथै एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता पनि भएको छ । सम्झौतामा पत्रमा एनआरएनए अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष भट्टले नेपालको विकासका लािग यो एक गेम चेन्जर हुन सक्ने विश्वास व्यक्त गर्दै यो लगानी अन्य भन्दा फरक भएको र यसमा सबै एनआरएनएले शेयर खरिद गरेर सहभागी हुन सक्ने बताएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x