रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र पुनर्बीमा कम्पनीबिच पुनर्बीमा सम्झौता

ज्ञानमाण्डू । नेपाल पुनर्बीमा कम्पनी  र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बिच पुनर्बीमा सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल सरकारकाे चालु आ.व.२०७५/७६ को बजेट वक्तव्यबाट २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा गर्नु पर्ने व्यवस्थाकाे अाधारमा उत्त सम्झौता भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x