नेपाल धितोपत्र बोर्डकाे स्थायी लेखा नम्बर अनिवार्य सम्बन्धि प्रेस विज्ञप्ती

ज्ञानमाण्डू। नेपाल धितोपत्र बोर्डको अनुसार २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा धितोपत्र खरीद वा विक्री गर्दा दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा रु ५ लाख वा सो भन्दा बढी खरीद वा बीक्री गर्ने लगानीकर्तालाई मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने व्यहोरा जनाएको छ ।

Click here to see full notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x