हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ २४ पैसा र बिक्रि दर ११६ रुपैयाँ ८४ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ ९४ पैसा र बिक्रि दर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ९२ पैसा र बिक्रि दर १६१ रुपैयाँ ७५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ४७ पैसा र बिक्रि दर १३१ रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८९ रुपैयाँ ८५ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ५२ पैसा र बिक्रि दर ९२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x