नेप्से ११६१.४५ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ५.९९ अङ्कले बढेर  ११६१.४५ अङ्कमा पुगेको छ ।
आज विकास बैंक उपसमूह ४.६५ अङ्कले, अन्य उपसमूह ०.७१ अङ्कले र हाेटेल उपसमूह २०.३६ अङ्कले घटेका छन् भने बैकिंग उपसमूह ७.६१ अङ्कले, फाइनान्स उपसमूह ६.९२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २.४४ अङ्कले, उत्पादन उपसमूह ३५.४१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १ अङ्कले, हाइड्रोपावोर् उपसमूह ९.१ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४५.८५ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x