आइएमई जनरलको सेयर लिलामीमा आउने

ज्ञानमाण्डू। कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयर मात्र बिक्री भएको छ । जसका कारण बाँकी रहेको सेयर अब लिलामी प्रक्रियामा लैजानु पर्ने हुँदा आइएमई जनरल इन्सुरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा बिक्री गर्नुपर्ने भएको छ । 
कम्पनीकोे ८० प्रतिशत हकप्रद सेयरका लागि आवेदन दिने २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट गरिएकाे थियाे । हकप्रदप सेयर पछि कम्पनीको पुँजी ९७ करोड २० लाख हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x