कामना सेवाको ६६औँ शाखा चाबहिलमा

ज्ञानमाण्डू। कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा यही फागुन १२ गते कम्पनीको ६६औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिपआचार्य तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुखकार्यकारी अधिकृतले उक्तशाखा राजधानीको लागि पाँचौ शाखाभएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताएका छन् । काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीयक्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझतिव्रताका साथ अघि बढाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x