नेप्से ११६०.५९ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.४ अङ्कले घटेर ११६०.५९ पुगेको छ ।
आज बैकिंग उपसमूह १.५५ अङ्कलेट्रेडिङ उपसमूह १.९ अङ्कलेहाेटेल उपसमूह ५.६९ अङ्कलेअन्य उपसमूह १.३३ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ५.३१ अङ्कले बढेका छन् भने हाइड्रोपावोर् उपसमूह ६.०५ अङ्कले, फाइनान्स उपसमूह ५.३४ अङ्कले, विकास बैंक उपसमूह ७.०७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ८.४५ अङ्कले, उत्पादन उपसमूह ६३.८२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५.३९ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x