नेप्से ११६८.८३ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ०.७८ अङ्कले बढेर ११६८.८३ पुगेको छ ।
आज हाइड्रोपावोर् उपसमूह, उत्पादन उपसमूह र फाइनान्स उपसमूह बाहेक सबै उपसमूहहरू बढेका छन् । बैकिंग उपसमूह ०.४३ अङ्कले,  माइक्रोफाइनान्स उपसमूह १७.६ अङ्कले, विकास बैंक उपसमूह २.८७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ०.१९ अङ्कले, हाेटेल उपसमूह १५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ६७.६८ अङ्कले र अन्य उपसमूह २.३९ अङ्कले बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x