सोमबार चन्द्रागिरि हिल्समा बाक्लो हिमपात

ज्ञानमाण्डू। सोमबार चन्द्रागिरि हिल्समा बाक्लो हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक हिउँमा रमाएका छन्। चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका पदाधिकारीहरु पनि चुचुरोमा हिउँ खेलेर रमाउँदै थिए। काठमाडौं उपत्यकासहित मध्यमाञ्चलका विभिन्न क्षेत्रमा विहानैबाट सामान्य वर्षात हुँदा चन्द्रागिरी हिल्समा हिमपात भएको हो ।


नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x