नेप्से १२१४.३६ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १३.०१ अङ्कले घटेर १२१४.३६ पुगेको छ ।


आज उत्पादन उपसमूह र अन्य उपसमूह बाहेक सबै उपसमूहहरु घटेका छन् । बैकिंग उपसमूह १३.५२ ङ्कले, होटेल उपसमूह ३७.२२ अङ्कले, विकास बैंक उपसमूह  २१.२२ अङ्कले, हाइड्रोपावोर् उपसमूह २.८३ अङ्कले,  नन लाइफ इन्स्योरेन्स उपसमूह १०२.२५ अङ्कले, फाइनान्स उपसमूह ५.८८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १८.८६ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५४.२९ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x