साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. द्वारा ३ दिने आधारभूत शेयर तालिमको पाँचौँ ब्याचसम्पन्न





ज्ञानमाण्डू / काठमाडौं: गत भाद्र ८ देखि १० गते सम्म प्रत्येक दिन अपरान्ह ४ बजे देखि ६ बजेसम्म आधारभूत शेयर तालिमको चौथौँ ब्याच सञ्चालन गरेको साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. ले,२०७५ साल असोज १२ देखी १४ गते सम्म प्रत्येक दिन अपरान्ह ४ बजे देखि ६ बजेसम्म आधारभूत शेयर तालिमको पाँचौँ ब्याच सञ्चालन गरेको छ ।




कोटेश्वर, काठमाडौँ स्थित कम्पनीको तालीम केन्द्रमा सञ्चालन भएको सो तालीमका विशेषताहरू शेयर बजार के हो र कसरी प्रवेश गर्ने ? शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्‌ ? वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यसको क्षेत्रबारे विशेष जानकारी रहेको तथा तालीम शुल्क प्रति सहभागी कर सहित रु ।१,५०० - रहेको जनाइएको छ ।







तालीमका संयोजक तथा साइन्टिफिक लर्निङ सेन्टर प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले सस्तो शुल्कमा खास गरेर नवप्रबेसीहरुलाई लक्षित गरी तालीम सञ्चालन गर्दै आएको कुरा जानकारी गराउँदै शेयर विश्लेषक सन्तोशराज बजगाईँले प्रशिक्षकको भूमिका निर्वाह गरेको कुरा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x