हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १३२.२६

नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल कार्तिक १४ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय ३१ रुपैयाँ ६६ पैसा तथा बिक्रि दर १३२ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३१ रुपैयाँ २० पैसा र बिक्रि दर १३१ रुपैयाँ ८० पैसा, यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ९० पैसा र बिक्रि दर १५३ रुपैयाँ ५९ पैसा रहेको छ भने स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ १५ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।


नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८४ रुपैयाँ ४२ पैसा र बिक्रि दर नेपाली ८४ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ७९ पैसा र बिक्रि दर ९७ रुपैयाँ २४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x