एन आई सि एशिया लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे



ज्ञानमाण्डू। एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित लघुवित्त वित्तीय संस्था हो । लघुवित्त क्षेत्रमा सबैभन्दा बढी शाखा सञ्जाल विस्तार गरी देशभरि ७४ जिल्लामा २८७ शाखा कार्यालयहरू मार्फत आफ्नो लघुवित्त कार्यक्रम संचालन गरी वित्तीय पहुँच नभएको ग्रामिण क्षेत्रमा शाखाहरू संचालन गरी वित्तीय सेवा सुविधा उपलब्ध गराउन महत्वपूर्ण योगदान गरिरहेको छ। यस वित्तीय संस्थाले देहाय बमोजिमका पदहरूमा कर्मचारीहरू आवश्यक भई खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरेकाे छ।

विज्ञापन नं. : ०१/२०७८/०७९
पद : सहायक प्रबन्धक
श्रेणी : व्यवस्थापकिय
संख्या : केही
आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय चार्टड एकाउन्टेन्ट संस्थाबाट चार्टड एकाउन्टेन्सी (CA,ACCA.CPA)उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ बर्षको कार्यअनुभव भएको ।

विज्ञापन नं. : ०२/२०७८/०७९

पद : नायब प्रबन्धक
श्रेणी : यवस्थापकिय
संख्या : केही

आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय चार्टड एकाउन्टेन्ट संस्थाबाट चार्टड एकाउन्टेन्सी (CA,ACCA,CPA)उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तिमा २ बर्षको कार्यअनुभव भएको।
विज्ञापन नं. : ०३/२०७८/०७९
पद : प्रबन्धक
श्रेणी : व्यवस्थापकिय
संख्या : केही


आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय चार्टड एकाउन्टेन्ट संस्थाबाट चार्टड एकाउन्टेन्सी (CA,ACCA.CPA)उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ बर्षको कार्यअनुभव भएको।

विज्ञापन नं. : ०४/२०७८/०७९

पद : बरिष्ठ प्रबन्धक
श्रेणी : व्यवस्थापकिय
संख्या : केही
आवश्यक न्यूनतम योग्यता : मान्यता प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय चार्टड एकाउन्टेन्ट संस्थाबाट चार्टड एकाउन्टेन्सी (CA,ACCA.CPA) उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्षको कार्यअनुभव भएको।

लघुवित्त क्षेत्रमा अनुभव भएकालाई विशेष प्राथमिकता दिईनेछ ।



उमेरको हद :
 

  • आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० ननाघेको।

परीक्षाको किसिम :

  • प्रारम्भिक रुपमा छनौट सचीमा परेका प्रतिस्पर्धीहरूलाई अन्तरवार्ताको माध्यमबाट अन्तिम छनौट गरिनेछ। रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनौट सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र अन्तवार्ताको लागि सम्पर्क गरिनेछ । 
  • कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ । लघुवित्त वित्तीय संस्थाले कुनै कारण नजनाई केही वा सम्पूर्ण आवेदन अस्विकृत गर्न सक्नेछ। 
  • आवेदकहरूले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रो सँग चिन्ने कुनै दुई जना व्यक्ति (Reference Person) को नाम/ सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरू उल्लेख गरिएको Bio Data संलग्न गर्न पर्नेछ।


आवेदन दिने अन्तिम मिति : २०७९/०३/०२ (तदनुसार 16th June 2022) 

Click here to apply. 

NIC ASIA Laghubitta Bittiya Sanstha Ltd.
Corporate Office: Banepa-8, Kavre,
Phone : 011-660034

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x