नयाँ वर्ष २०२३ को अवसरमा होम केयर नेपालका आकर्षक अफरहरू

घरमा आउने सम्पूर्ण समस्याहरूलाई मध्यनजर गर्दै सोही समस्याहरूलाई सरल, सहज र व्यवस्थित ढङ्गले समाधान गर्ने उद्देश्यले तथा बेरोजगार व्यक्तिलाई रोजगार र  सेवाग्राही व्यक्तिलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापित  होम केयर नेपालले नयाँ वर्ष २०२३ को अवसरमा आफ्ना सेवाग्राही का लागि आकर्षक अफरहरू ल्याएको छ। 
 
अफरहरू ७ जनवरी सम्म जारी रहने कम्पनीले जनाएको छ, यो नयाँ वर्षको अवसरमा कम्पनीले ल्याएका छूट सहितका अफरहरू निम्न अनुसार रहेका छन्। 
बालबालिका हेरचाह - Rs 13,500/-
घरको काम - Rs 13,500/-
वृद्धवृद्धाहरुको हेरचाह - Rs 16,000/-
सुत्केरी स्याहार - Rs 19,500/-

कम्पनीले बिजुली बत्ती  (Electricty), धारा पानी ( Plumbing), पानीट्याङकी सफा गर्ने (Water Tank Cleaning), बालबालिका तथा वृद्ध वृद्धाको हेरचाह ( Child & Old age Aare), विद्यार्थीलाई घरमै शिक्षा (Home Tuition), घरको काम ( House Keeping) , फर्निसिङ (Fixture and Furnishing) जस्ता सेवाहरू प्रदान गर्ने गर्दछ। कम्पनीका अफरहरू तथा अन्य सेवाको बारेमा जानकारी लिनको लागि कम्पनीको वेबसाइट https://homecareservicenepal.com वा फोन नम्बर  015910982,9801138807,9845812789 मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x