फरवार्ड माईक्रोफाइनान्स लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, अनुभव नहुनेलाई पनि मौका

प्रथम पटक सूचना प्रकाशित मिति : २०७२।१०।०५ गते बिहिवार
फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दुहवी, सुनसरी नेपाल राष्ट्र बैंक बाट “घ” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यस संस्थाको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा रिक्त रहेको देहाय बमोजिमको पदपूर्ति गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०७२ साल माघ | १९ गते कार्यालय समय भित्र यस संस्थाको केन्द्रीय कार्यालय, दुहवी, सुनसरीमा आइपुग्ने गरी दरखास्त फाराम पेश गर्न आव्हान गरिएको छ । दरखास्त फारमका साथ आवश्यक कागजातहरु संलग्न गरी पठाउनु पर्नेछ । यो सूचना सम्बन्धी बिस्तृत जानकारी तथा दरखास्त फारम यस संस्थाको वेवसाईट: https://forwardmfbank.com.np/index.php/careers बाट प्राप्त गर्न सकिनेछ ।

Click here to join viber community for all Vacancy Updates.

(क) विज्ञापन नं. २/ २०७२/०८०
१. संख्या: २
२. पद: सहायक अधिकृत
३. पदको किसिम: स्थायी (६ महिनाको परिक्षणकाल पछि स्थायी गरिनेछ)
४. योग्यता तथा अनुभव: Semi Qualified CA/ACCA (CAP-II / IPCC-II/ACCA Skill Level Complete गरेका) र न्युनतम ३ वर्षको Articleship पुरा गरेको
५. तलब सुविधा: संस्थाको नियमानुसार

Click here to join viber community for all Vacancy Updates.

(ख) विज्ञापन नं. ३/२०७२/०८०
१. संख्या: २
२. पद: सहायक अधिकृत
३. पदको किसिम: स्थायी (६ महिनाको परिक्षणकाल पछि स्थायी गरिनेछ)
४. योग्यता तथा अनुभव: BE-Computer/BCA/ BIT / BscCSIT उतिर्ण गरेको
५. तलब सुविधा: संस्थाको नियमानुसार

Click here to join viber community for all Vacancy Updates.

(ग) विज्ञापन नं. ४/२०७५/०८०
१. संख्या: १
२. पद: परियोजना प्रमुख
३. परियोजनाको किसिम: संस्थाको केन्द्रीय कार्यालयको भवन निर्माण
४. पदको किसिम: करार (१ वर्ष, आवश्यकता अनुसार थप हुन सक्ने)
५. योग्यता तथा अनुभव: Bachelor Degree in civil engineering or architecture or construction management.

  • Minimum five years experience as a project manager in the area of office building design, construction and contract administration. He/She must have completed at least two large scale building construction projects.
  • Must have exposure to procurement process, experiences in stakeholder coordination, quality assurance and quality control, health safety and environmental policy.
  • Experience in project planning, implementation, monitoring and evaluation, reporting and budget management.

६. तलब सुविधा : आपसी समझदारी अनुसार
७. TOR यस संस्थाको वेवसाइटबाट प्रप्त गर्न सकिने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x