नेप्सेमा आइतबार हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार फाल्गुन २८ गते आइतबारका दिन हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर (लिलामी संस्थापक शेयर) सूचीकृत गरेको जानकारी दिएको छ।

नेपाल स्टक एक्सचेन्जमा आइतबार  हाइड्राेईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको कुल ४३ लाख  ५७ हजार १८५ कित्ता हकप्रद शेयर (लिलामी संस्थापक शेयर) सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x