शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट हुने कम्पनीहरू

साताको पाचौ कारोबार दिन नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १९३४ दशमलव ४७ को विन्दुमा कायम भएको छ ।

आज आदर्श लघुबित्त, कालिन्चोक दर्सन लिमिटेड, मोलुंग हाइड्रो पावर कम्पनि लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। उक्त कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले कमाएका हुन् ।साथै गरिमा डिबेञ्चर ८५ ८.२ प्रतिशतले बृद्दि हुदा, खप्तड गुबित्त बित्तिय सस्था का सेयर धनीले ७.९५ प्रतिशतका दरले कमाएका छन्।त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ५.५० प्रतिशतले, एनआरएन इन्फ्रास्ट्रक्चर ४.९४ प्रतिशतले, धौलागिरी लघुवित्त ४.७५ प्रतिशतले, एक्सेल डेभलपमेन्ट बैंक ४.५ प्रतिशतले र श्रृजनशील लघुवित्त ४.४९ प्रतिशतले घट्दा यी कम्पनिका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x