ज्ञानमाण्डू । आज नेप्से ३.८७ अङ्कले बढेर ११३८.६७ पुगेको छ ।
आज बैकिंग उपसमूह ४.७३ अङ्कले, हाेटेल उपसमूह ८.५४ अङ्कले, विकास बैंक उपसमूह १०.२५ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ४२.७५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.८७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५०.३ अङ्कले बढेका छन् भने अन्य उपसमूह ३.९७ अङ्कले, हाइड्रोपावोर् उपसमूह १.७६ अङ्कले, फाइनान्स उपसमूह २.१४ अङ्कले र उत्पादन उपसमूह २३.७९ अङ्कले घटेका छन् ।
 
         
             
     
    
 
     
     
    


 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            