नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र २०८५ "छ" सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख ११ गते सोमबारका दिन नेपाल सरकारको विकास ऋणपत्र २०८५ "छ" सूचीकृत गरेको जानकारी दिएको छ।

नेपाल स्टक एक्सचेन्जमा सोमबार नेपाल सरकारको विकास ऋणपत्र २०८५ "छ" ६ वर्षको लागि रु. १० अर्ब रकमको बराबरको ८.८७ प्रतिशत दरको ऋणपत्र २०७९ चैत्र २२ गतेदेखि २०८५ चैत्र २२ गतेसम्मको लागि सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x