कामना सेवा विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त

कामना सेवा विकास बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दिनेश थकाली नियुक्त हुनुभएको छ । बैङ्कको वैशाख १३ गते साँझ ५:०० बजे बसेको सञ्चालक समितिको ३५२ औँ बैठकले गरेको निर्णयअनुसार दिनेश थकालीलाई मिति २०८० जेठ १४ गते देखि लागु हुने गरी ४ वर्षको लागि सो बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैङ्कले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x