गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त



गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा  विष्णु प्रसाद उपाध्याय नियुक्त हुनुभएको छ ।

लघुवित्तको २०८० साल जेठ ०२ गते बसेको सञ्चालक समितिको १२४ औँ बैठकले गरेको निर्णयअनुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा सिराहा जिल्ला सिरहा नगरपालिका वडा नं. १ निवासी विष्णु प्रसाद उपाध्यायलाई मिति २०८० जेठ ०३ गते देखि लागु हुने गरी आगामी ४ वर्षको लागि सोही लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो लघुवित्तले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x